एसईईकाे नतिजा सार्वजनिक
![एसईईकाे नतिजा सार्वजनिक](http://mail.enewsnepal.com/uploads/images/image_750x_5d013e70b7268.jpg)
असार १२, काठमाडौं ।
यस वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ ।
एसईईको नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो बोर्डको बैठक बोलाएको थियाे ।
केही बेर बसेको राष्ट्रिय परीक्षा बोर्डकाे बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।
नतिजा www.moest.gov.np, www.doe.gov.np, www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np मा हेर्न सकिन्छ ।
Facebook Comments