काठमाडौंमा भुकम्पकाे धक्का, केन्द्र सिन्धुपाल्चोक
![काठमाडौंमा भुकम्पकाे धक्का, केन्द्र सिन्धुपाल्चोक](http://mail.enewsnepal.com/uploads/images/image_750x_5ddeb0bf3c8ac.jpg)
काठमाडौं, ११ मंसिर
काठमाडौं लगायत आसपासका जिल्लामा महसुस गरिएको भुकम्प ५ रेक्टरको रहेको भुकम्प मापन केन्द्रले जनाएको छ।
भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको थियो। बुधबार बेलुका १० बजेर ८ मिनेट जाँदा भुकम्प गएको केन्द्रले जनाएको छ।
Facebook Comments