सामुदायिक विद्यालयका छात्रालाई अब सेनेटरी प्याड नि:शुल्क
![सामुदायिक विद्यालयका छात्रालाई अब सेनेटरी प्याड नि:शुल्क](http://mail.enewsnepal.com/uploads/images/image_750x_5cee6d4b3d096.jpg)
जेठ १५, काठमाडौं ।
अब सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड निःशुल्क बितरण गरिने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै छात्रालाई सेनेटरी प्याड निःशुल्क बितरण गरिने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले उक्त कार्यका लागी अावश्यक बजेट बिनियोजन गरिएको बताएका छन् ।
Facebook Comments